×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

दसैँको समय चितवनमा १९ वटा दुर्घटना, ९ जनाको मृत्यु २३ घाइते


  •   मङ्गलबार, कार्तिक ०२, २०७८
  • चितवन । चाडवाड केन्द्रीत सुरक्षा योजना जारी गरेपनि चितवनमा सवारी दुर्घटनाबाट ९ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाका अनुसार घटस्थापना देखि असोज ३० गतेसम्म २ वालक सहित ९ जनाको मृत्यु भएको हो । भित्री सडक खण्डको दुर्घटनाबाट मात्रै ५ जनाले ज्यान गुमाएका छन् । १९ वटा दुर्घटनामा २ महिला र २१ पुरुष गरी २३ जना घाइते भएको थापाले बताउनुभयो ।
    चाडपर्व लक्षित सुरक्षा योजनाले मुख्य सडकमा दुर्घटना कम भएपनि भित्रि सडकमा बढि दुर्घटना भएको र धेरै दुर्घटना हुनेमा दुइ पाग्रे सवारी रहेको उहाँले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले यात्रुहरुको वाक्लो उपस्थिती हुने तीन ठाउँमा यात्रु सहायता कक्ष समेत स्थापना गरिएको थियो ।
    सीमित जनशक्तिका वीचपनि ट्राफिकले दुर्घटना न्यूनिकरणका लागि सक्रियपूर्वक लागिरहेको भन्दै प्रहरी निरीक्षक थापाले करिव ५० जना ट्राफिकले जिल्लाभरको ट्राफिक व्यवस्थापन गर्दै आएको जानकारी दिनुभयो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.