×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

वृद्धाआश्रमका बुवाआमालाई मुस्कान सहितको तस्विर


  •   शुक्रबार, असोज १५, २०७८
  • चितवन । ३१ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस र विश्व मुस्कान दिवसको अवसरमा देवघाट समाज कल्याण केन्द्र वृद्धा आश्रममा बस्दै आएका आमाबुवालाई मुस्कान सहितको तस्बिर प्रदान गरिएको छ। वृद्वाआश्रममा बस्दै आएका ३८ जना आमाबुवालाई मुस्कान सहितको तस्बिर हस्तान्तरण गरीएको हो।

    Advertisement

    आज आश्रममा कार्यक्रम गर्दै कार्यक्रमका अध्यक्ष देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरण बाबू घिमिरे ले बुवा आमालाई आज मुस्कान दिवसमा थोरै भएपनी पीडा भुलाएर ओठमा मुस्कान ल्याउन तस्वीर हस्तान्तरण गरेको बताए। जेष्ठ नागरिकलाई सेवा गर्न पाउनु सबै भन्दा ठूलो धर्म र सेवा रहेको बताउदै उनले एक दिन दिवसको रुपमा मात्र नभइ सधै बुबा आमाको ओठमा मुस्कान ल्याउन लागि पर्ने बताउनुभयो।

    कार्यक्रमका प्रमुख अतिथि देवघाट क्षेत्र विकास समितिको निर्वतमान अध्यक्ष शिव राज पौडेलले विश्वभर मुस्कान दिवस र जेष्ठ नागरिक दिवस मनाइरहदा पनि अहिलेका पुस्ताले जेष्ठ नागरिकलाई समय दिन नसकेकोले जेष्ठ नागरिक आश्रममा बस्न बाध्य भएको बताए। अब जेष्ठ नागरिकलाई सम्मान सहित घरमा नै राख्न पर्ने र सम्मानित व्यवहार गर्न पर्नेमा जोड दिदै जेष्ठ नागरिकको बारेमा बहस गर्न सक्ने बलियो सस्थांको पनि आवस्यकता रहेको उनले बताएका छन्।

    कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका सदस्य प्रविन कार्की र सरस्वती उपाध्याय खनाल ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। भने देवघाट समाज कल्याण केन्द्रका आजिवन सदस्य, देवघाटका स्थानीय शिक्षा प्रेमी एवं सामाजिक व्यक्तित्वहरुको उपस्तिथि रहेको थियो।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.