×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एसपी अधिकारीले ट्राफिक प्रहरीहरुलाई भनेः ‘सभ्य र शिष्ट भएर सेवा दिनु’


  •   सोमबार, असोज ११, २०७८
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले ट्राफिक कार्यालयको निरीक्षण गर्नुभएको छ ।
    आज विहान एसपी अधिकारीले कार्यालयको निरीक्षण गर्दै ट्राफिक कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सेवाग्राहीसंग गर्ने ब्यवहारमा सुधार गरी नागरिक मैत्री व्यवहार गर्न निर्देशन दिनुभएको छ ।

    Advertisement

    प्रहरी नागरिकको साथी भएकाले उनीहरुसँग सम्भय र शिष्ट भाषामा सेवा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘शिष्ट भाषा तथा नम्र बोलीचालीको प्रयोग गर्ने, नियम विपरित चल्ने सवारी साधनलाई सम्झाई बुझाई गरेर मात्रै कारवाही गर्नुपर्छ ।’

    गल्ती गर्नेलाई कारवाही मात्रै गर्दा त्यसले नकरात्मक सन्देश जाने र पुन गल्ती दोहोरीने भन्दै उहाँले के कारण गल्ती भयो र कसरी सुधार गर्ने भन्ने समेत बुझाएर कारवाही गरे पुन उक्त गल्ती नदोहोरिने उहाँको भनाई थियो ।पछिल्लो समय चाडपर्वमा बढि नागरिकसँग घुलमिल हुनुपर्ने भएकाले पनि सभ्य र शिष्ट भाषा प्रयोग गर्न एसपी अधिकारीले अनुरोध गर्नुभयो ।

    त्यस्तै चाडपर्वमा हुने भीडका कारण बजार अस्तव्यस्त हुने हुँदा सवारी व्यवस्थापनमा विशेष ध्यान दिन उहाँले निर्देशन दिनुभो । साथै ट्राफिक जनचेतनामुलक कार्यक्रम संचालन गर्न निर्देशन दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.