×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेपाली काँग्रेसको इतिहास जोगाउँदै वर्तमान उज्जवल बनाउन उम्मेदवारीः भरतमणी अधिकारी


  •   शनिबार, असोज ०९, २०७८
  • चितवन,असोज ९ । चितवनको एक मात्रै भरतपुर महानगरपालिकाको काँग्रेस सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएका नेता भरतमणी अधिकारीले काँग्रेसको इतिहास जोगाउँदै वर्तमान उज्वल गराउने बताउनुभएको छ । अधिनायकवादी खोल ओढेर प्रजातन्त्र लोकतन्त्रलाई खतरा गराइरहेका तत्वलाई परास्त पार्न आफू मैदानमा उत्रिएको उहाँको भनाई छ। साथै महानगर सभापतिमा विजयी हुनासाथ कुनै पनि आवधिक निर्वाचनमा भाग नलिने उहाँले प्रष्ट पार्नुभयो । १० औँ महाधिवेशनदेखि आफूसँगै पराजय साथीहरु सांसद भइसकेको भन्दै आफू कुनै पनि लोभ लालच नभएको व्यक्ति भएको भन्दै उहाँले आफूले जित्ने दावी गर्नुभयो ।
    उहाँ सहित पाँच जनाले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । मतदान भोलि हुदैछ । भरतपुर १५ विश्वप्रकाश माविमा मदतानको कार्यक्रम रहेको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.