चितवन,असोज ९ । चितवन जिल्लाको एकमात्रै महानगरपालिका भरतपुर महानगरपालिकाको सभापति पदमा पाँच जनाले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस मध्यको एक हुनुहुन्छ अर्जुनप्रसाद रिजाल ।
Advertisement
१२ बुँदे प्रतिवद्धता सहित चुनावी मैदानमा उत्रनु भएको रिजालले आफ्नो जित सुनिश्चित रहेको दावी गर्नुहुन्छ । लोकतान्त्रिक आचारण, वैधानिक तवरले पार्टी संचालन,व्यवहारमै समावेशिकरण, कार्यक्रमममा नियमितता लगायका प्रतिवद्धता उहाँको रहेको छ ।
मतदान भोलि हुदैछ । भरतपुर १५ विश्वप्रकाश माविमा मदतानको कार्यक्रम रहेको छ ।



