×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग


  •   शुक्रबार, भदौ १३, २०८२
  • भदौ १३ । नवलपुर जिल्लाको दुई स्थानमा इलाका प्रशासन कार्यालयको माग गरिएको छ । नवलपुरका प्रतिनिधि सांसद, नेपाली काँग्रेसका नेताहरुले गृहमन्त्रीलाई भेटेर कार्यालय स्थापनाको माग गरेका हुन् । आज गृहमन्त्री रमेश लेखकलाई भेटेर जिल्ला प्रशासन कार्यालयसँग अपाएक ठाउँमा इलाका प्रशासन कार्यालय स्थापनको माग राखेका छन् ।

    Advertisement

    जिल्लाको दुर्गम पहाडी क्षेत्र बुलिगटार र बौदिकालि गाउँपालिकालाई कावासोती सम्म सेवा लिन कठिन भएको भन्दै सो स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो ।

    त्यस्तै जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाको ६ र ७ समेत भौगोलिक हिसावले विकट भएको र गाउँपालिकाको कार्यालय तथा प्रशासन आउन लुम्बिनी प्रदेशको बर्दघाट नगरपालिका हुँदै लामो दुरी पार गर्नपर्नुे वाध्यता रहेको भन्दै सम्भव भए इलाका नभए विशेष सेवा केन्द्र घोषणा गरी सेवा उपलब्ध गराउन माग गरिएको हो ।

    बुलिङटार तथा बौदिकालिका लागि भने जसरी पनि इलाका प्रशासन कार्यालय स्थापना गर्न भनिएको छ ।
    सो क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्न आर्थिक वर्ष २०७८/७९ दर्ता नम्वर २८ को निवेदन २०७८ माघ ६ गते मन्त्रालयमा माग राखेपनि अझै कार्यान्वयनमा नआएको भन्दै आज पुन निवेदन बुझाइएको हो ।

    निवेदकहरुमा नवलपुर क्षेत्र १ का संघीय सांसद डा.शशांक कोइराला, क्षेत्र २ का संघीय सांसद विष्णु कुमार कार्की, नेपाली काँग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी,काँग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु प्रसाद लामिछाने लगायत १५ जना रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.