×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लागु औषध सहित ३ जना पक्राउ


  •   मङ्गलबार, भदौ १०, २०८२
  • भदौ १० । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ । भदौ ८ गते सुनवल नगरपालिका ४ तुरिया स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डमा जाँच गर्दा ती व्यक्तिहरु पक्राउ परेका हुन् ।

    Advertisement

    शंकस्पद अवस्थामा हिडिरहेका जिल्ला रुपन्देही बुटवल उपमाहानगर पालिका वडा नं. ०२ बस्ने वर्ष २२ को राजेन्द्र नेपाली र वर्ष ३७ को किसन नेपालीको शरिर खानतलासी गर्दा राजेन्द्र नेपालीले लगाएको कालो ट्याक (पाईन्ट) को ईलाष्टिक भित्र अगाडीको भागमा २ एमएलको डाईजेपाम २३ एम्पुल, बुप्रिनुफिन २५ एम्पुल र फेनारगन २५ एम्पुल गरी जम्मा ७३ एम्पुल लागु औषध फेला परेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिनुभयो ।

    नवलपरासी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको उहाँको भनाई छ ।

    साथै भदौ ९ गते बिहान ०७ः०० बजेको समयमा रामग्राम नगरपालिका वडा नं. ०१ सहुवाटिकर स्थित सडक खण्डमा जिल्ला रुपन्देही, बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगर बस्ने वर्ष ३३ को सुनिल परियारलाई शंकास्पद अवस्थामा फेला पारी शरिर खानतलासी गर्दा चामलको बोरा भित्र कालो रंगको पलाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा २ एमएलको डाईजेपाम बुप्रिनुफिन र फेनारगन १३÷१३ एम्पुल गरी जम्मा ३९ एम्पुल लागु औषध फेला परी अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.