×
शनिबार, कार्तिक ०८, २०८३
☰
शनिबार, कार्तिक ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जनक नमुनाका भूतपूर्व विद्यार्थीहरु जुट्दै, तिवारीको अध्यक्षतामा मञ्च गठन


  •   शनिबार, भदौ ०७, २०८२
  • भदौ ७, गैँडाकोट । नगरकै नमुना सामुदायिक विद्यालय जनक नमुना माध्यामिक विद्यालयका भूतपूर्व विद्यार्थीहरु एक जुट हुन थालेका छन् ।
    शिक्षक प्रतिनिधि दिपक ढुङ्गाना शर्माको सक्रियतामा आज खेमराज तिवारीको अध्यक्षतामा भूतपूर्व विद्यार्थी मञ्च गठन गरिएको हो । भूतपूर्व विद्यार्थीहरुको भेला २०८२ ले नयाँ समिति गठन गरेको हो ।

    Advertisement

    विद्यालयका प्रधानाध्यापक चुडामणि शर्माको समन्वयमा आज १७ सदस्यीय मञ्च गठन गरिएको छ । जसको उपाध्यक्षमा किसान गुरुङ, सचिवमा सुवासचन्द्र आचार्य,सहसचिवमा सुगम पोखरेल, कोषाध्यक्षमा अनिता देवकोटा चयन हुनुभएको छ ।

    सदस्यहरुमा आनन्द चालिसे,बामदेव घिमिरे, प्रकाश पौडेल, सुमन पण्डित, अनन्त कण्डेल,विजय पाण्डे, सरस्वती आचार्य, पुष्पराम महतो, शंकर जीसी,नारायण तिवारी, नारायण पौडेल र विकास आचार्य हुनुहुन्छ ।

    विद्यालयले गर्दै आएको प्रगतिको मूल्याङ्कन, भौगौलिक सामाजिक शैक्षिक वातावरणलाई थप बलियो गराउन मञ्चको आवश्यकता परेको शिक्षक प्रतिनिधि ढुङ्गाना शर्माले बताउनुभयो । एक हप्ता अघि तदर्थ समिति गठन गरेर आज समिति चयन गरिएको हो ।

    अवको समितिले विस २०३६ सालदेखि हालसम्म पासआवट भएका कक्षा १० र १२ का भूतपूर्व विद्यार्थीहरुलाई समेट्दै लग्ने छ ।
    एउटा व्याजको एक जना संयोजक तोकेर यसलाई बृहत बनाइने र ती विद्यार्थीहरुको अनुभवलाई विद्यालयको थप विकास र वृद्धिमा प्रयोग गर्दै लगिने योजना रहेको विद्यालयका प्रधानाध्यापक चुडामणी शर्माले बताउनुभयो । नियमित कार्य संचालनका लागि विद्यालयले एउटा कोठा समेत उपलब्ध गराउने उहाँको भनाई छ ।

    कार्यक्रममा बोल्दै बद्री सापकोटाले शिक्षाको ज्योति दिएको विद्यालयलाई अव थप सहयोग र विकासमा जोडिन यस मञ्चले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, समाजसेवी शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.