×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गुल्मी अर्घाखाँची सम्पर्क समाज गैडाकोटले मनायो तिज,चेलीलाई खुवायो दर


  •   शुक्रबार, भदौ ०६, २०८२
  • भदौ ६, गैँडाकोट । गुल्मी अर्घाखाँची सम्पर्क समाज गैडाकोटले हरितालिका तिज पर्व मनाएको छ । संस्कृतिको जगेर्ना सहित पर्वको शुभकामना दिँदै समाजका महिला दिदीबहिनीहरुलाई दर खुवाएको सचिव ईश्वरी प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
    तिज पर्वको जगेर्ना, पर्वको शुभकामना आदाप्रदान तथा दर खुवाइएको उहाँको भनाई छ ।

    Advertisement

    समाजका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिन्द्र खनाल, विशिष्ट अतिथिहरु मौलाकालिका अस्पतालका रेडियोलजिष्ट रमेश घिमिरे,सर्प उद्दारकर्ता यमलाल भण्डारी, भजन गायक पवित्रा पौडेल सपाकोटा,संस्थाका आजिवन सदस्यहरु,सल्लाहकार सदस्यहरु, साधारण सदस्यहरु लगायतको सहभागीता रहेको थियो ।


    लेखा समिति संयोजक गणेश उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा समाजका कानुनी सल्लाहाकार शेखरनाथ पोखरेल लगायत सस्थाका शुभचिन्तकहरुको सहभागीता रहेको थियो ।

    सचिव घिमिरेले संचालन गर्नुभएको कार्यक्रममा उपस्थिती महिला दिदीवहिनीहरुले समाजका कारण जन्मस्थानका आफन्तहरुसँग भेटघाट हुन पाएको र पुराना यादहरु सम्झदै तिज पर्व मनाउन पाएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो । माईतिको आगन सम्झि समाजको कार्यक्रममा आउन पाएको भन्दै आगामी दिनहरुमा पनि कार्यक्रमहरु गर्न सुझाव दिएका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.