×
मङ्गलबार, बैशाख ०१, २०८३
☰
मङ्गलबार, बैशाख ०१, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी


  •   शनिबार, बैशाख १३, २०८२
  • डाेलराज रानाभाट, बैशाख१३ ।
    जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदीले टिकटकमा गीत गायर नाच्दै दाेष लगाउदैमा ओसाका एक्स्पाेमा अलपत्र परेकाे नेपाली पेभेलियन नखुल्ने बताएका छन् । प्रथम नेपाल फेष्टिभल कान्साई २०२५ काे उद्घाटन सत्रका प्रमुख अतिथि राजदुत सुबेदीले सामाजिक संजालमा राजदुतावास , नेपाल सरकार तथा एनआरएनएलाइ दाेष दिएकाे भन्दै दुख व्यक्त गरे । नेपालकाे पहिचान झल्कने पेभेलियन हुनु हर्षकाे कुरा भएपनि निर्माण र व्यवस्थापनकाे जिम्मेवारी सरकारले ताेकेर दिएकाे संस्थाले गर्नुपर्ने र त्यसका लागि आफूले अहाेरात्र प्रयास गरिरहेको बताए । सामाजिक संजालमा दुतावासले नगरेकाे , एनआरएनलाइ दाेष लगाएकाे भन्दै त्याे सत्य नभएको उनकाे भनाइ थियाे । नेपाल र नेपालीको दाेषापाेरण भन्दा रचनात्मक सुझाव सहित सहयाेगका लागी उनकाे अपील थियाे ।

    Advertisement


    साथै पेभेलियन जसरी पनि खुलाउने उनकाे दाबी थियाे । साथै अहिलेकाे फेस्टिवलले इतिहास रचेकाे र यसले नेपाल र नेपाली सहित जापान र जापानी संग संकृति आदनप्रदान, आपसी सहयाेग सद्भामा बृद्दि हुनुका साथै मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्ने बताए ।
    महाेत्सव आज र भाेलि चल्नेछ । महाेत्सवकाे उद्घाटनकाे दिन संकृतिमय भएकाे छ । बिभिन्न नेपाली जातजातिको भेषभुुषासहितकाे बृहत र्यालीमा दशर्क रमाइरहेका थिय ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.