×
आइतबार, साउन १०, २०८३
☰
आइतबार, साउन १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही


  •   बिहिबार, कार्तिक १५, २०८१
  • चितवन,कार्तिक १५ । चितवन राष्ट्रिय निकुञ्जले तियारी जाल प्रयोग गरेर माछा मार्ने ३ जनालाई कारबाही गरेको छ । सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अनुमति नलिई निकुञ्ज प्रवेश गरेका ३ जना, बालुवा चोरी निकासी गरेका ४ जना सहित जम्मा १० जनालाई कारबाही गरेको छ ।
    कार्तिक १ गतेदेखिको विवरण सार्वनिक गर्दै सो जानकारी दिइएको हो ।
    त्यस्तै यो अवधिमा ४ वटा गैँडा मृत भेटिएको छ । यो अवधिमा वन्यजन्तुको आक्रमणबाट एक मानिसको मृत्यु भएको छ । तीनचुली मध्यवर्ती सामुदायिक वनमा कार्तिक २ गतै सामुदायिक वनमा प्रवेश गर्नेक्रममा जित बहादुर थिङको बाघकको आक्रमणबाट मृत्यु भएको हो ।
    त्यस्तै माडी ९ का कुसुम खोला क्षेत्रमा भएको अतिक्रमणलाई समेत हताउन सफल भएको छ ।
    साथै चाडपर्वको समयमा दुर्लभ वन्यजन्तुहरुको चोरी सिकारी हुने गरेको तथ्यलाई मध्यनजर गरी थप गस्ती तथा स्वीपिङ कार्यलाई निरन्तर दिई निकुञ्ज सुरक्षा बताइएको थापाले जानकारी दिनुभयो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.