×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु


  •   शनिबार, कार्तिक ०३, २०८१
  • कार्तिक ०३ । नवलपुरको कावासोती १ बालुवा डाँडामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेहरुमा बुलिगंटार २ बस्ने २० बर्षकी पवित्रा मस्रांगी र उनका भाइ १८ वर्षका पवन मस्रागीं रहेका छन् ।

    Advertisement

    दुर्घटनामा परेर देवचुली नगरपालिका ३ बस्ने ३२ बर्षिय बोलेरो चालक लिल बहादुर सुस्लिङ ,बुलिङटार गा.पा.२ बस्ने बर्ष ३२ की तुलीमाया सारु,बर्ष २४ की सबिना सारु, बर्ष १८ की सृष्टी पाटा मगर,बर्ष २६ की मालती थानि परियार, बर्ष १० को न्युलोक, ढाडबेसी बस्ने बर्ष २२ झमिसरा पुलामी मगर, बर्ष२४ को रबिन्द्र पुलामी मगर,बर्ष ३ को कृष पुलामी मगर, बर्ष ३ को कृषन पुलामी मगर,बर्ष ९ को आषिस राना मगर,बलेरोका साहु बर्ष ४३ को भोज बहादुर पुलामी मगर,कावासोती नगरपालिका ३ बस्ने बर्ष १२ की आयुसा तिवारी, बर्ष २९ की सजिता खत्री,बर्ष ८ को सेरेन खत्री,बुलिङटार गाउँपालिका ३ बस्ने बर्ष ३० की कृति परियार, बर्ष ७ को सचिन परियार,बर्ष ७ की सफिरा परियार,बर्ष १३ की मालिका सुस्लिङ, बर्ष १५ की रोस्नी चिदी रहेका छन् ।

    त्यस्तै बुलिङटार गाउँपालिका ३ बस्ने बर्ष ३३ को कर्ण बहादुर सुस्लिङ मगर घाइते भएको प्रहरीले जनाएको छ ।

    May be an image of text

    May be an image of ticket stub and text

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.