×
बुधबार, जेठ २०, २०८३
☰
बुधबार, जेठ २०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

स्वर्ण पदकको प्रतिस्पर्धामा अटाइनन् भारतीय खेलाडी


  •   बिहिबार, साउन २४, २०८१
  • चितवन,साउन २४ । पेरिस ओलम्पिक २०२४ को स्वर्ण पदककका लागि भारतीय खेलाडी प्रतिस्पर्धा गर्नबाटै बन्चित भएकी छिन् । भारतीय महिला कुस्ती खेलाडी विनेश फोगाट अयोग्य घोषित भएकी छन्।

    Advertisement

    विनेश ५० केजी तौल समूहको अन्तिम प्रतिस्पर्धाबाट बाहिरिएकी हुन्। योसँगै विनेशले ओलम्पिकमा कुनै पदक जित्न सक्ने छैनन्।

    महिला कुस्तीको ५० केजी तौल समूहमा अयोग्य घोषित भएकी हुन् । उनको तौल ५० किलोभन्दा केही ग्राम बढी भएको पाइएको थियो।

    मंगलबार प्रि-क्वार्टरफाइनलमा विश्व नम्बर एक खेलाडीलाई र सेमिफाइनलमा क्युबाली खेलाडीलाई हराउँदै विनेश फाइनलमा पुगेकी थिइन्। उनी ओलम्पिकको फाइनलमा पुग्ने पहिलो भारतीय महिला कुस्ती खेलाडी थिइन्।

    उनले टोकियो ओलम्पिकमा ५३ केजी तौल समूहमा खेलेकी थिइन्, तर क्वार्टरफाइनलमा पराजित भएकी थिइन्।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.