×
बुधबार, बैशाख ३०, २०८३
☰
बुधबार, बैशाख ३०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एसइइ नतिजामा विद्यार्थी सहित छत्तीसा मावि गाउँपालिकाकै प्रथम


  •   शनिबार, असार १६, २०८१
  • मनप्रसाद भाट, मथार नवलपुर ।
    नवलपरासी (ब. सु .पु.) बुलिङटार गाउँपालिका स्थित छत्तिसा देवि माध्यमिक बिध्यालय थामबेसीका विद्यार्थीहरु एसइइमा गाउँ पालिका प्रथम र द्वितीय भएका छन् ।
    ३.३७ र ३.३६ जिपिए ल्याउएर गाउँ पालिकाभर प्रथम र द्वितीय
    भएका हुन् ।

    Advertisement

    माध्यमिक शिक्षा उतिर्ण परिक्षा( SEE)२०८० मा सहभागी विध्यार्थी कृष्ण थापाले ३.३७ जीपीए ल्याएका हुन् । उनी पालिका प्रथम र सोही विध्यालयकी भुमिका आलेले ३.२६ जीपीए सहित पालिका द्वितिय स्थान हासिल गरेकी छन।

    छत्तिसा देवि मा.बि बाट सहभागी मध्ये ६९.५७ प्रतिशात विद्यार्थी उत्तीर्ण भइ पालिकाकै प्रथम बिध्यालय समेत बनेकाे छ ।

    त्यसै गरि बुलिङ्टार ४ अर्खलाको सेती नाग मा विका ५६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भै दोस्रो स्थान लिन सफल भएको छ।त्यसै गरि जनजागृती मा बि ४१.१८,शिव मा बि ३४ ,उदय मा बि १९.२३ , देव बडाचुली मा बि १३.३९ ,त्रिभुवन मा बि बाट ६.३५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन भने बाकी एक मा बि को शून्य प्रतिशत नतिजा रहेको छ। प्राप्त जानकारी अनुसार बुलिङ्टार मा सहभागी परिक्षार्थी मध्ये २७.८८ प्रतिशत उतिर्ण भएका छन्।_

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.