×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

मुख्यमन्त्री पाण्डेले जेठ २८ मा विश्वासको मत लिने


  •   शनिबार, जेठ २६, २०८१
  • जेठ २५ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले जेठ २८ गते विश्वासको मत लिने कार्यक्रम बनेको छ । प्रदेश सभामा विश्वासको मत लिनुहुने
    गण्डकी प्रदेश सभा सचिवालयले सूचनाजारी गर्दै जेठ २८ गते बैठक आब्हान गरेको छ ।

    Advertisement

    यस अघि जेठ १७ गतेदेखि अनिश्चित कालका लागि स्थगित गरिएको बैठक जेठ २८ गते तीन बजेका लागि बोलाइएको छ ।
    दिनको तीन बजेबस्नेगरी आह्वान गरिएको बैठकमा सर्वोच्च अदालतको परामादेशसँगै संविधानको धारा १६८ ९३० बमोजिम मुख्यमन्त्री बन्नुभएका पाण्डेले विश्वासको मत लिनुहुने भएको हो ।
    सत्तापक्ष्ाँदलसँग २७ सांसद रहेका छन् । ६० सदस्यीय सदनमा विश्वासको मतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । केन्द्रीय सत्ता गठबन्धन बाहिर रहेका दलले समर्थन गरेमा पाण्डेले विश्वासको मत पाउने अवस्था छ ।

    पाण्डेको विश्वासको मतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, बाबुराम भट्टराई नेतृत्व गरेको दल नेपाल समाजवादीका एक र स्वतन्त्र सांसद राजिव गुरुङ मनाङे समर्थन गर्नु अनिवार्य छ ।

    राप्रपा र नेपाल समाजबादी निकट सांसदसँगको पटक पटकको संवादपछि पाण्डे प्रदेशको बजेट नीति कार्यक्रम ल्याउनु अघि नै विश्वासको मत ल्याउने निश्कर्षमा पुग्नु भएको हो ।

    अर्का स्वतन्त्र सांसद राजिव गुरुङ्ग मनाङेले विश्वासका मतका लागि पाण्डेलाई राप्रपा र समाजबादीले सहयोग गरेमा आफुले पनि सघाउने बताउँदै आउनु भएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.