×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

परिवर्तनका लागि रास्वपालाई जिताउनुहोस् : गृहमन्त्री लामिछाने


  •   मङ्गलबार, बैशाख ११, २०८१
  • बैशाख ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम गृहमन्त्री रवि लामिछानेले परिवर्तनका लागि आफ्नै पार्टीका उम्मेदवारालाई जिताउन आग्रह गर्नुभएको छ । आज इलाममा भएको घरदैलौ कार्यक्रममा बोल्दै लामिछानेले आफूहरु देशको परिवर्तनका लागि उदाएको भन्दै स्थानीय उम्मेदवार मिलन योगहाङ लिम्बुलाई जिताउन आह्वान गर्नुभएको हो । पुराना पार्टीहरुलाई धैरै पटक जिताएपनि यस पटक आफ्नो पार्टीका उम्मेदवारलाई जिताएर परिवर्तनको जग राख्न आग्रह गर्नुभएको हो ।

    Advertisement

    चुनाव जितेपछि आफ्नो विकास निर्माण गर्नेठाउँमा नफर्कन गुनासो जनताले गरेको भन्दै पुराना पार्टीलेमात्रै त्यसो गरेपनि आफूहरु सधैँ जनतासँग रहने बाचा व्यक्त गर्नुभयो ।

    सो अवसरमा स्थानीयले विकास निर्माणका लागि ज्ञापनपत्र समेत बुझाएका थिए । यस्तै इलाममा हुने उपनिर्वाचनका लागि खटाइएका मतदान कर्मचारीले नियुक्ति पत्र र सामग्री बुझेका छन् ।

    उपनिर्वाचन हुनेमध्ये फाकफोकथुम, माङसेवुङ, चुलाचुली र माइ नगरपालिकामा खटाइएका कर्मचारी सामग्रीसहित आजै मतदान केन्द्रमा प्रस्थान गरेका छन् ।

    यस्तै इलाम र देउमाइ नगरपालिकामा खटाइएका कर्मचारी भोलि बिहानै आ९आफ्ना मतदान केन्द्र प्रस्थान गर्ने तयारी छ । इलाम २ मा उपनिर्वाचनका लागि ७ सय ४५ कर्मचारी र ३ हजार सुरक्षाकर्मी खटाइएको छ । उपनिर्वाचनका लागि जिल्लामा ७९ मतदान स्थल र १ सय ४९ मतदान स्थल छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.