×
शनिबार, कार्तिक १५, २०८३
☰
शनिबार, कार्तिक १५, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

देवचुली जिप दुर्घटना अपडेटः सात जनाको मृत्यु


  •   आइतबार, कार्तिक २६, २०८०
  • नवलपुर, कार्तिक २६ । नवलपुरको देवचुली ९ मा भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थलमै र एक जनाको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको नवलपुर प्रहरीले जानकार दिएको छ ।
    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान साँढे ११ बजेको समयमा बौदिकाली गाउँपालिका ६ माझडाँडाबाट दलदलेतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप गोरेघुम्तीमा दुर्घटना भएको हो ।

    Advertisement

    मृत्यु हुनेमा जिप चालक सहित ३ महिला रहेका छन् । जिपमा ७ जना सवार रहेका थिए ।

    प्रहरीका अनुसार चालक बौदीकाली ६ माझडाँडा बस्ने बर्ष २८÷२९ का छन बहादुर आले , सोही ठाउँकी ५२ बर्षकी कुमारी राना,बर्ष ५५ का टेकमान वानटक्की,बुलिङटार ४ चुलिवोझ बस्ने बर्ष १२ की करिश्मा ठाडा र कमला मगर, उपचारको क्रममा मध्यबिन्दु नगरपालिका २ मदनपुर बस्ने बर्ष १८का चिरन अर्यालको मृत्यु भएको हो ।
    अनियन्त्रित भएको जिप घरको भित्तामा आएर ठोकिएको थियो ।

    दुर्घटनाको बास्तविक कारण र अन्य कुराको अनुसन्धान भइरहेको नवलपुर प्रहरीले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.