×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नवलपुरको देवचुलीमा जिप दुर्घटना, ६ जनाको मृत्यु


  •   आइतबार, कार्तिक २६, २०८०
  • मनप्रसाद भाट, कार्तिक २६ । नवलपुरको देवचुली ९ मा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान साँढे ११ बजेको समयमा बौदिकाली गाउँपालिका ६ माझडाँडाबाट दलदलेतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप गोरेघुम्तीमा दुर्घटना भएको हो ।
    दुर्घटनामा ३ पुरुष र ३ महिलाको ज्यान गएको हो ।

    Advertisement

    मृत्यु हुनेमा जिप चालक सहित ३ महिला रहेका छन् । जिपमा ७ जना सवार रहेका थिए ।
    मृत्यु हुनेहरु सबैको पहिचान खुलेको छैन । प्रहरीका अनुसार चालक बौदी काली ६ माझडाँडा बस्ने बर्ष २८÷२९ का छन बहादुर आले , सोही ठाउँकी ५२ बर्षकी कुमारी राना,बर्ष ५५ का टेकमान वानटक्की,बुलिङटार ४ चुलिवोझ बस्ने बर्ष १२ की करिश्मा ठाडा रहेका छन् । अन्यको पहिचान हुन बाँकी छ ।
    प्रहरीका अनुसार मृत्यु हुनेहरु अधिकाँशको टाउकोमा गम्भिर चोट सँगै हात खुァा, ढाड भाँचिएको छ । शव अहिले मध्यविन्दु अस्पतालमा राखिएको छ ।
    घाइते मध्यबिन्दु नगरपालिका २ मदनपुर बस्ने बर्ष १८का चिरन अर्यालको उपचार भइरहेको छ ।
    अनियन्त्रित भएको जिप घरको भित्तामा आएर ठोकिएको थियो ।

    दुर्घटनाको बास्तविक कारण र अन्य कुराको अनुसन्धान भइरहेको नवलपुर प्रहरीले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.