×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

ढोडेनीमा ७० हजार राशीको फुटबल प्रतियोगिता सम्पन्न, देउराली सामुदायिक वन प्रथम


  •   शनिबार, कार्तिक २५, २०८०
  • मनप्रसाद भाट ,कार्तिक २५ । विकास, अनुशासन र गतिशीलता नवलपुरको गैँडाकोट ३ मा आयोजित चौथो ढोडेनी कप फुटबल २०८० सम्पन्न भएको छ ।
    स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुदको मूल मन्त्रका साथ गैडाकोट नगरपालिका वडा नम्वर ३ वडा खेलकुद विकास समितिको आयोजनामा आयोजित सो प्रतियोगिताको उपाधी देउराली सामुदायिक वन ढोडेनीले हात पारेको छ ।

    Advertisement

    विजेता देउराली सामुदायिक वन उपभोक्ता समुह गैडाकोट ३ ले रु. ७०,०००।– सत्तरी हजार,सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उपविजेता वन्दै गैडाकोट वडा नम्बर ३ खेलकुद विकास समितिको फुटबल टिमले रु ४०,००० नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।

    गैडाकोट नगरपालिका नगर प्रमुख एवम् नगर खेलकुद विकास समितिको अध्यक्ष आदरणीय मदन भक्त अधिकारीले खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभएको हो ।
    कार्यक्रममा खेल प्रेमि रोशनभक्त अधिकारी,वडा न ३ का वडा अध्यक्ष एवम नगर प्रवक्ता सिव तिवारी, लक्ष्मण कार्की लगायतको उपस्थिती रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.