×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

ठिमुरा–देवघाट पुल निर्माणमा ढिलाई


  •   मङ्गलबार, फागुन ३०, २०७९
  • चितवन । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीको पक्की पुल निर्माणमा ढिलाई भएको छ । थालनी भएको आठ वर्ष हुँदापनि निर्माणसम्पन्न नभएको हो ।

    Advertisement

    तीनवटा पक्की स्पान र नदीको बहाव क्षेत्रमाथि ८० मिटर लम्बाइको स्टिल संरचना गरी २२० मिटर लम्बाइको ‘प्रिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभीले २०७४ सम्म निर्माण सम्पन्न गरिसक्नुपथ्र्यो।२०७१ कात्तिकमा तीन वर्षमा सक्ने गरी सम्झौता भए पनि कार्य सम्पन्न गर्ने समयावधिसम्म पुल निर्माणको काम नै सुरु गर्न सकेको थिएन। सुरुवातमा १६ करोडको लागतमा निर्माण सम्झौता भएको उक्त पुलको पछि नक्साङ्कन संशोधन ९डिजाइन रिभ्यु०पछि लागत बढेर २१ करोड ६८ लाख रुपियाँ पुगेको थियो ।

    २०७१ कात्तिकमा तीन वर्षमा सक्ने गरी सम्झौता भएको उक्त पुलको पक्की संरचना निर्माणको क्रममा २०७७ चैत २४ गते भत्केको थियो। पक्की संरचना भत्केको १८ दिनपछि २०७८ वैशाख १२ गते स्टिल संरचना निर्माणको क्रममा भत्केको थियो। स्टिल संरचना भत्किँदा उक्त समयमा काम गरिरहेका १४ जनामध्ये तीन जनाको मृत्यु भएको थियो। स्टिल ट्रस्ट निर्माणको जिम्मेवारी लिएको गौरव इन्जिनियरिङका प्रमुख तारा पौडेलले आफूले जिम्मेवारी लिएको स्टिल संरचनाको काम चैतभित्र पूरै सम्पन्न गरी हस्तान्तरण गर्ने बताउनुभयो।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.