×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा आमाको हत्या आराेपमा कान्छाे छाेरा पक्राउ


  •   बिहिबार, फागुन ११, २०७९
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले हत्या गरेर फरार रहेका एक व्यक्तिलाइ पक्राउ गरेकाे छ ।
    भरतपुर ११ गणाेस्थानमा आफ्नै आमाकाे हत्या गरेर फरार रहेका कान्छाे छाेरालाइ प्रहरीले पक्राउ गरेकाे हाे ।
    पक्राउ पर्नेमा साेही ठाउका बर्ष ४० का पुरन घले रहेका छन् ।

    Advertisement

    फागुन १० गते रातको करिव २१:२५ काे समयमा भरतपुर ११ गणेशस्थानमा ७८ वर्षकी मिना कुमारी घले आफ्नै घरको कोठामा टाउकोमा चोट लागी मृत अवस्थामा फेला परेकि थिइन् ।

    सुचना पाउनासाथ प्रहरी नायव उपरीक्षक विजयराज पण्डितको कमाण्डमा अनुसन्धानका लागि खटिएकाे थियाे ।

    प्रहरीले मृतककै कान्छो छोरा घलेले मादक पदार्थ सेवन गरी आमा छोरा बिच बिवाद हुँदा लाठी (दाउरो) ले टाउकोमा प्रहार गरी घटाएको खुल्न आएको चितवन प्रहरीले जानकारी दिएको छ । तत्काल घटना स्थलबाट फरार पुरन घलेलाई खोजतलास गर्दा फागुन ११ गते बिहानको १२:३० समयमा घर नजिकै रहेको चौरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई चितवन जिल्ला अदालतबाट कर्तब्य ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको चितवन प्रहरीले जानकारी दिएकाे छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.