×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सोमबारे औँसीका दिन कोटिहोम महायज्ञमा भक्तजनको घुइँचो


  •   सोमबार, फागुन ०८, २०७९
  • चितवन । आज सोमबारे औँसी । नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा भक्तजनको घुइँचो लागेको छ । महायज्ञ अन्तिम चरणमा प्रवेश गर्दै गर्दा भक्तजनको संख्या उल्लेख्य रुपमा बढ्दै गएको छ । सोमबार महाशिवरात्रीको दिन जत्तिकै भक्तजन सहभागी भएको महायज्ञका प्रमुख वाचक परशुराम पाण्डेयले जानकारी दिए । महाशिवात्रीका दिन १९ लाख रुपैयाँ दान संकलन भएको थियो । सोमबार १५ लाख रुपैयाँ भन्दा बढी संकलन भएको अनुमान गरिएको छ । महायज्ञमा आज (सोमबार) प्रमुख अतिथिका रुपमा प्रसिद्ध भागवत वाचिका राधिका दासी सहभागी भएकी थिइन् । उनको आर्शिवचन सुन्न भक्तजनको भिड लागेको हो । महायज्ञमा शिव पुराण वाचन भइरहेको छ । बुधबारदेखि देवी भागवत पुराण सुरु हुने प्रमुख वाचक पाण्डेयले बताए । फागुन १२ गते ११ बजे महायज्ञमा सवा करोड दिप प्रज्वलन हुँदै छ । महायज्ञ भने फागुन १५ गते सकिने छ । महायज्ञको आज २६औँ दिन हो । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ सुरु गरिएको हो । श्रीसनातन संस्कृति संरक्षण अभियानले गौसंरक्षण र गौ वनको आवश्यकतालाई जोड दिँदै आएको छ । सनातन धर्म संस्कृतिको रक्षाका लागि सरकारले यसतर्फ ध्यान दिनुपर्ने अभियानको आग्रह छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.