×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैंडाकाेट पाँचौं उप-प्रमुख छात्रा अन्तर विद्यालय फुटबलको उपाधि जनक माविलाई


  •   सोमबार, फागुन ०८, २०७९
  • गैंडाकोट । गैंडाकोट पाँचौं उपप्रमुख कप छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०७९ काे उपाधि जनक नमुना मावि गैंडाकोट ५ ले हात पारेकाे छ । नगद ३५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र हात पारेकाे हाे । गैंडाकोट खेलकुद समितिकाे आयाेजना, गैंडाकोट महिला फुटवल क्लव सहयाेगी क्लवकाे रुपमा गैंडाकोट नगरपालिकाकाे प्रवन्धकीय सहयाेगमा प्रतियोगिता सम्पन्न भएकाे लक्ष्मण कार्कीले जानकारी दिए । गैंडाकोट खेलकुद समिति गैंडाकोट क्षेत्रीय रंगशालामा फागुन ४ देखि ६ गते सम्म भएको प्रतियोगितामा २५ हजार नगद, शिल्ड मेडल प्रमाणपत्र सहित बाल ज्याेति मावि उप विजेता बनेकाे छ । १९ विद्यालय सहभागी प्रतियोगितामा बाल ज्याेति माविका सन्तमाया मापचन उत्कृष्ट खेलाडी वन्दै ३ हजार पाँच सय र कप हात पार्न सफल भएकी छिन् । त्यस्तै गैंडाकोट इग्लिस स्कुलकी अनुषा सुनार उत्कृष्ट रक्षक, जनक नमुना माविकी सविना सुनारी मगर उत्कृष्ट किपर, रितु तामाङ उच्च गाेलकर्ता, पुजा चिताैरे उत्कृष्ट मध्य खेलाडी, प्रमिला शर्मा उत्कृष्ट स्टाइकर वन्न सफल हुदै ३ हजार पाच सय नगद, कप हात पारेका छन् । फेयर प्ले टिमकाे उपाधि भने नारायणी आधारभुत विद्यालय वनेकाे छ जसले ५ हजार नगद हात पारेकाे छ। गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी प्रमुख अतिथि रहेर उद्घाटन भएकाे प्रतियोगिताकाे समापनकाे प्रमुख अतिथि उपप्रमुख शान्ति काेइराला रहेकी थिइन् । समापन कार्यक्रममा वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, शिक्षा यूवा खेलकुद शाखा प्रमुख, विद्यालयका प्रअ,राजनीति दलका प्रतिनिधि लगायतकाे उपस्थिति रहेकाे थियाे ।

    Advertisement

    खेलमा उत्कृष्ट खेलाडी छानिएको र उनीहरुलाई प्रशिक्षण दिई गैडाक‍ोटको महिला फुटबल टिम बनाईने लक्ष्मण कार्कीले जानकारी दिनुभयाे ।  प्रत्येक खेलको प्लेयर अफद म्याच  दिइएको समितिका उपाध्यक्ष रमेश तिवारी ले बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.