×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लिम्बूको राष्ट्रिय भेला चितवनमा हुने


  •   शुक्रबार, फागुन ०५, २०७९
  • भरतपुर । किरात याक्थुङ चुम्लुङको राष्ट्रिय भेला (बैठक) चितवनमा हुने भएको छ । चुम्लुङको जिल्ला समिति चितवनको व्यवस्थापनमा यही फागुन ७ र ८ गते भरतपुरमा राष्ट्रिय भेला हुन लागेको शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । भेलामा प्रदेश १ को लिम्बूवान प्रदेश कार्यसमिति, बागमती प्रदेशको नेवा–ताम्सालिङ कार्यसमिति, ६ वटा विषयगत संगठनका प्रतिनिधि, विदेशस्थित चुम्लुङका प्रतिनिधिलगायत देशभरका २२८ प्रतिनिधि सहभागी हुने संघीय उपाध्यक्ष कमल लिम्बूले जानकारी दिए । २०६८ को जनगणनाअनुसार नेपालमा लिम्बूको जनसंख्या तीन लाख ८७ हजार ३०० छ । त्यसमध्ये चितवनमा मात्रै करिब एक हजारको हाराहारीमा लिम्बूको जनसंख्या रहेको चितवन जिल्ला अध्यक्ष जनक लिम्बूले जानकारी दिए । लिम्बू जातिको बसोबास पूर्वी नेपाल भए पनि पछिल्लो समय चितवन र राजधानीको तीन जिल्लासहित १३ जिल्लामा छरिएको चुम्लुङकी संघीय महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.