×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

विद्यार्थीलाई वैशाखमै पाठ्यपुस्तक दिनेगरी तयारी तिव्र


  •   बिहिबार, फागुन ०४, २०७९
  • काठमाण्डौ । आगामी शैक्षिक सत्रका विद्यार्थीलाई बैशाख महिनामै पाठ्यपुस्तक पुग्नेगरी तयारी थालिएको पाठ्यक्रम विकास केन्द्रले जानकारी दिएको छ । चैत १५ भित्र पाठ्यपुस्तक छपाइ सकेर वितरकलाई दिइने बताउँदै सरकारले यसवर्ष विद्यालय तहका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पुर्‍याउन सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रलाई ६ देखि १० सम्मको र निजी प्रकाशकलाई १ देखि ५ सम्मको पुस्तक छफाइ गर्न दिएको थियो । त्यसका लागि १११ वटा प्रकाशक छनोट गरिएको छ ।

    Advertisement

    कक्षा १–५ को एक करोड २० लाख थान र कक्षा ६–१० को एक करोड ५० लाख थान पुस्तक छपाइ गर्नुपर्ने हुन्छ । जनक शिक्षा सामग्री केन्द्रले ८० लाख थान पुस्तक छपाइ सकेर बाइन्डिङसमेत भइसकेको र १० लाख थानको बाइन्डिङ भइरहेको केन्द्रले जनाएको छ । छपाइ गर्न बाँकी ६० लाखको दैनिक डेढ लाखको दरले भइरहेको र १५ चैतभित्र सकिने दावी गरिएको हो ।

    आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुनेछ । जस अनुसार कक्षा ८ र १० को सबै किताब नयाँ प्रकाशन गर्नुपर्नेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.