×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

म कुनै ‘स्टन्ट’ का लागि होइन कानुन पालनाका लागि प्रविधि प्रहरीमा जोड दिँदैछु : एसपी कार्की


  •   सोमबार, फागुन ०१, २०७९
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा भर्खरै सरुवा भएर आएका प्रहरी उपरीक्षक एसपी रामेश्वर कार्कीले आफू कुनै स्टन्टका लागि नभई कानुनको पालना गराउन काम गर्ने बताएका छन् । आज जिल्लाका पत्रकारहरुसँग छलफल गर्दै एसपी कार्कीले सरुवा भएर आएको केही महिना काम गरेको जस्तो देखाउने तर अन्य समय निष्कृय जस्तै हुने भन्ने गुनासो आउने गरेको सुनाउँदै उनले आफू त्यसका लागि नभई देशको कानुन पालना गर्न गराउन निरन्तर खटिरहने बताए ।
    पत्रकार र प्रहरी नङ र मासु जस्तै सम्वन्ध हुने भन्दै कुनै पनि सूचना नलुकाउने उनले बताए । कानुनले दिएको अधिकारमा रहेर घटना दुर्घटना लगायतका सूचना प्रवाहमा ढिलाइ नहुने उनको भनाई छ । कुनै सूचना लिन कठिन भए आफूलाई तुरुन्तै खवर गर्न उनको आग्रह छ ।
    चितवनलाई सुरक्षित जिल्ला गराइरहन आफू समेत रातको समय बढी ड्युटिमा निस्कने गरेको भन्दै अपराध नियन्त्रण तथा कानुन विपरीत हुने गतिविधि रोक्न सूचना दिएर पत्रकारले पनि भूमिका खेलिदिन उनको आग्रह छ ।
    साथै आफूले चितवनको कमाण्ड समाल्न थालेदेखि प्राविधिक प्रहरीमा जोड दिएको बताए । अहिलेको समय सीमित जनशक्तिले असीमित क्षेत्रको सुरक्षा गरिरहनुपर्ने अवस्था भएकाले प्राविधिमैत्री प्रहरीमा जोड दिइरहेको उनको भनाई छ । सीसिटीभिबाट मनिटरिङ गर्ने लगायतका योजनामा आफू केन्द्रीत रहेको उनले बताए । प्रविधि सहित गस्ती पेट्रोलिङ बढाएर अन्य जिल्लाको अनुभव समेत यहाँ प्रयोग गरेर सुरक्षित जिल्ला कायम राख्ने कार्कीले बताए ।
    चितवन पूर्वी देखि पश्चिम क्षेत्रमा रहेकाले ती ठाउँहरुमा आफ्नै समस्या रहेको र ती सवैको अध्ययन गरिरहेको कार्कीले बताए । याबद समस्या रहेपनि प्राविधिको प्रयोग सहित ती समस्या समाधानमा आफू लागिरहेन कार्कीले बताए ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.