काठमाडौं, १ फागुन । भारतीय बिदेश सचिव बिनय मोहन क्वात्रा आज नेपाल आउदैछन् ।
तीन दिने नेपाल भ्रमणका लागि भारतीय बिदेश सचिव उनी आउने भएका हुन् ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका बिदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् । सोमबार र मंगलबार उनले प्रधानमन्त्री देखी राजनीतिक दलका शिर्ष नेताहरुलाई भेटने कार्यक्रम तय भएको छ ।
Advertisement