×
बिहिबार, जेठ ०२, २०८२
☰
बिहिबार, जेठ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कोटिहोम महायज्ञमा नेताहरु आउनेक्रम सुरु, आज रवि लामिछाने र विक्रम पाण्डे आउँदै


  •   शनिबार, माघ २८, २०७९
  • चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको दर्शन गरेका छन् । शुक्रबार महायज्ञस्थल पुगेर नेता महतले यज्ञस्थल र शिवलिंगको दर्शन गरेका हुन् । वातावरण सन्तुलनमा महायज्ञले सहयोग पुग्ने भन्दै उनले नदी किनारमा हुने धार्मिक कार्यक्रमले नदी संरक्षणमा समेत टेवा पुग्ने बताए ।

    Advertisement

    महायज्ञको अवलोकन गर्ने क्रममा उनले शालग्रामेश्वर शिवलिंगको आफैले तस्विर समेत लिएका थिए । नेता महतसँगै बागमती प्रदेशका सांसद उत्तम जोशी, माया श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्रराज श्रेष्ठलगायतले महायज्ञको अवलोकन गरे ।

    महायज्ञको अवलोकन तथा दर्शन गर्न आज शहरी विकास मन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आउने भएका छन् । मन्त्री पाण्डेले निर्वाचनको प्रचार थाल्नुअघि गण्डकी आरतीको आर्शिवाद लिएका थिए ।

    मन्त्री पाण्डे र सभापति लामिछाने महायज्ञको औपचारीक कार्यक्रममा पनि सहभागी हुने महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजले जानकारी दिए । कोटिहोम महायज्ञलाई राष्ट्रगुरु योगी नरहरीनाथका उत्तराधिकारी एवम् गोरक्षपीठका पीठाधिस श्रीषनाथले नरहरीनाथको १३०औँ शृङखलाको महायज्ञको मान्यता दिइसकेका छन् ।

    श्रीसनातन संस्कृति संरक्षण अभियानले गौ वनको आवश्यकता र गौसंरक्षणलाई अभियानका रुपमा लगेको छ । साथै उक्त अभियान सम्पूर्ण जातजातिको कुल धर्म र संस्कृतिको रक्षाको लागि आन्दोलनरत छ ।

    फागुन १२ गते सम्पन्न हुने महायज्ञमा एक करोड ४९ लाख ८५ हजा बत्ति प्रज्वलन गरिने छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.