×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

अनलाइन नविकरण गर्ने मिति सात दिनमात्रै बाँकी


  •   आइतबार, माघ २२, २०७९
  • चितवन । अनलाइन संचारमाध्यम दर्ता गर्ने म्याद अव सात दिनमात्रै बाँकी छ । नेपाल प्रेस काउन्सिलका अनुसार अन्तिम पटक थपिएको म्याद यही माघ अन्तिममा सकिदै छ ।
    माघ ४ गते सूचना जारी गरेर प्रेस काउन्सिलले अनलाइन सूचीकरण अद्यावधिकको म्याद थप गरेको थियो ।

    Advertisement

    हरेक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो न्युज पोर्टलको सूचीकरण अद्यावधिक गर्नुपर्ने भन्ने व्यवस्था वमोजिम पुस मासन्तसम्मको समयावधि तोकेर मंसिर १८ गते सूचना जारी भएको थियो ।

    अहिले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी अद्यावधिक गर्ने तथा आन्तरिक राजश्व कार्यालयमा कर चुक्ता लिने समय पुस मसान्तसम्म भएको र सोही आधारमा सूचना तथा प्रसारण विभागमा अद्यावधिक हुने भएकाले म्याद थप गर्न आएका अनुरोधका आधारमा माघ मसान्तसम्म म्याद थप गरिएको थियो ।

    म्याद भित्र आफ्ना अनलाइन दर्ता गराउन काउन्सिललले अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.