गैंडाकोट । नेपाल विधार्थी संघ गैडाकोट वडा न.५ काे अध्यक्षमा सरद रिमाल चयन भएका छन् । हिजाे गठन भएकाे नया समितिकाे उपाध्यक्षमा युमी गीरी,विकेन भक्त अधिकारी,दिप्ती कंडेल छन् ।
सचिवमा सृजना रेग्मी,सरद घिमिरे
कोषाध्यक्षमा निशा आचार्य, सह-सचिवमा सुस्मिता शर्मा चयन भएका हुन् ।
समितिकाे सदस्यहरुमा स्मृति भण्डारी,दीक्षा परियार,रेश्मी थापा मगर,असिम अधिकारी , पुर्णिामा शाही ,देवेन्द्र खत्री,सोनीका खत्री,सुजन शर्मा, भावना सुनार,योगेश वन सन्यासी,कृष्णप्रसाद सापकोटा, शिव ढकाल र अशेष ढकाल रहेका छन् ।
Advertisement
नयां कार्यसमितिमा रहेक पदाधिकारी एवम् सदस्यहरुमा नेपाली काँग्रेस गैडाकोट वडा न.५ कार्यसमितिका सभापति लक्ष्मण कार्कीले बधाई सहित सफल कार्यकालको शुभकामना दिएका छन् ।