×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नगर यातायात गुरुयाेजना बारे भरतपुर १० मा छफफल


  •   शनिबार, माघ २१, २०७९
  • चितवन । भरतपुर महानगरपालिका १० मा शुक्रबार नगर यातायात गुरुयाेजना तथा सडक मापदण्ड सम्बन्धि छलफल गरिएको छ ।
    वडाअध्यक्ष परमेश्वर खनालका अनुसार सडक मापदण्ड कायम गर्दै सफा,शुन्दर र सुरक्षित शहर निर्माणका लागि छलफल सुरु भएकाे बताए ।
    वडाभित्रका सडकहरु १६ मिटर मापदण्डकाे गराउन छलफल भएकाे हाे । वडाअध्यक्ष खनालका अनुसार अहिले ६ वटा सडममात्रै १६ मिटर मापदण्डअनुसार भेटिएको र प्रस्तावित ती सडक किनारमा रहेका कच्ची संरचना हटाउने तर नक्सापास भएका पुराना जग्गा नछुनेगरी छलफल भएकाे हाे ।
    अववाट १६ मिटरकाे सेटब्याक हुनेगरी मात्रै जग्गा पास गर्नेगरी छलफल भएकाे खनालले बताए ।

    Advertisement

    वडाभित्रका २८ वटा टाेलका प्रतिनिधि र विभिन्न राजनितिक दलहरुकाे सहभागितामा छलफल भएको थियाे ।
    छलफलमा शंकरपथ टाेलका अध्यक्ष अम्बिका भण्डारी, रमाइलाे टाेलका अध्यक्ष लगायतले आफ्ना भनाइ राखेका थिय । छलफलबाट उठेका सुझावहरु अव महानगरकाे कार्यपालिका बैठकमा राखेर प्राविधिकहरुसग समेत छलफल सहित निष्कर्षमा पुग्ने वडाअध्यक्ष खनालले बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.