×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

अभिभावकका लागि स्मल हार्ट एकेडेमीमा भाेलि मनाेसामाजिक परामर्श कार्यक्रम हुने


  •   शुक्रबार, माघ २०, २०७९
  • गैंडाकोट । नवलपुरकाे गैंडाकोट ४ मा रहेकाे स्मल हार्ट एकेडेमीमा मनाेसामाजिक परामर्श कार्यक्रम हुने भएकाे छ ।
    प्रिन्सिपल निर्मल पाण्डेका अनुसार विद्यार्थीहरुलाइ कस्ताे व्यवहार गर्ने, सिकाइ प्रकृया प्रभावकारी गराउन अभिभावकहरुले साेच्ने तरिका, भुमिका लगायतका विषयमा कार्यक्रम केन्द्रित हुनेछ ।
    एक दिने सचेतना कार्यक्रम भाेलि विद्यालयकाे सभा हलमा हुने र प्रशिक्षक गाेपिलाल श्रेष्ठले प्रशिक्षण दिने पाण्डेले जानकारी दिनुभयाे ।
    दिउसाे सांढे २ देखि साझ ५ बजेसम्म कार्यक्रम संचालन हुनेछ ।

    Advertisement

    सांढे २ देखि सांढे ३ सम्म नर्सरी देखि युकेजीका विद्यार्थीका अभिभावक र ४ बजेदेखि ५ बजेसम्म कक्षा १ देखि सात सम्मका विद्यार्थीका अभिभावकहरुलाइ कार्यक्रम गरिने भएकाे हाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.