×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

ऋषिङ ४ मा एम्बुलेन्स खरिदका लागि गाउँपालिका अध्यक्ष श्रेष्ठले दिए व्यक्तिगत ५ लाख २५ हजार सहयोग


  •   शनिबार, माघ १४, २०७९
  • तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर ऋषिङ ४ मा एम्बुलेन्स खरिदका लागि लाखौँ रकम सहयोग गर्नुभएको छ । ऋषिङ ४ का निवर्तमान वडाअध्यक्ष भोजराज रानाभाटका अनुसार श्रेष्ठले आज नै नगदै हस्तान्तरण गर्नुभएको हो ।
    आफ्नो जन्मदिनको अवसर पारेर श्रेष्ठले पिता गोपाल श्रेष्ठ र माताको सम्झनामा सो रकम सहयोग गर्नुभएको हो ।
    रानाभाटका अनुसार गाउँपालिका अध्यक्ष श्रेष्ठले ५ लाख २५ हजार रुपैयाँ नगद हस्तान्तरण गर्नुभएको हो ।

    Advertisement

    आफू वडाअध्यक्ष भएको समय रानाभाटले १० शैयाको अस्पताल बनाउन पहल गर्नुभएको थियो । सोही अनुसार अहिले ऋसिङ्ग गाउँपालिका ४ भिर्कोट मा निर्माणकार्य भईरहेको छ । सोही अस्पतालका लागि एम्बुलेन्स खरिद गर्ने प्रकृया २०७८ को अन्तिम महिना बाटै वडा नं ४ का सामुदायिक वनहरुबाट रकम सहयोग संकलन सुरु भएको थियो ।

    वडाभित्रका थप्रेक ,गुम्लेक, भिर्कोट, रमुङ्ग र सिरकोट समेतका सामुदायिक बनहरु ऋसिङ्ग गा, पा,को अनुदान रकम को सहयोगमा अगाडि बढी सकेको र केही रकम अपुग भएको कारण गाउँपालिका अध्यक्ष श्रेष्ठले गर्नुभएको सहयोगले खरिदलाई थप बलियो बनाएको छ । सदरमुकामबाट दक्षिणतर्फ रहेको यो ठाउँबाट अस्पताल जान आउन अहिले सार्वजनिक सवारी साधनको प्रयोग गर्नुपर्ने वाध्यता छ । सोही वाध्यता हटाउन एम्बुलेन्स खरिद प्रकृया अगाडि बढाइएको थियो ।

    नगद सहयोग प्रति ऋसिङ्ग ४ भिरकोटका जनता र आफ्नो ब्यक्तिगत तर्फबाट आभार व्यक्त गर्दै चाँडै एम्बुलेन्स खरिद गर्ने निवर्तमान वडाअध्यक्ष रानाभाटले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.