×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जेष्ठ नागरिकलाई सम्मान गर्दै स्मल हार्ट एकेडेमीले मनायो वार्षिकोत्सव


  •   बुधबार, माघ ११, २०७९
  • गैँडाकोट, नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका वडानम्वर ४ मा रहेको स्मल हार्ट एकेडेमीले आफ्नो वार्षिकत्सव तथा अभिभावक दिवस २०७९ कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ।
    विद्यालय प्राङ्गणमा मंगलबार सम्पन्न कार्यक्रममा विभिन्न शैक्षिक, सांस्कृतिक कार्यक्रम, फुड फेस्टिबल तथा सम्मान रहेको थियो ।
    गैँडाकोट नगरपालिकाका उप–प्रमुख शान्ति कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ७० वर्ष पूरा हुनुभएका हजुरवुवा हजुरआमालाई सम्मान समेत गरिएको थियो ।
    कार्यक्रममा बोल्दै प्रमुख अथिति नगर उप–उपप्रमुख शान्ति कोइरालाले देशको शैक्षिक गुणस्तर उकास्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहदै आएको र गुणस्तर शिक्षा दिन थप सक्रिय भइ लाग्न विद्यालयलाई शुभकामना दिनुभएको थियो ।
    ग्लोबल स्कुल प्रोगामसँग समेत जोडिएको विद्यालयको सो कार्यक्रममा विद्यार्थीहरुले सम–सामयिक विषयमा मर्मस्पर्शी अभिनय समेत गरेका थिए । पछिल्लो समय स-साना वालवालिकालाई छोडेर परिवार परदेश जानेहरुको यथार्थलाई विद्यार्थीहरुले अभिनयमा उतार्दा धेरैलाई भावूक वनाएको थियो ।
    इन्टरनेशनल स्कुल अवार्ड २०२०–२३ बाट सम्मानत समेत भएको विद्यालयले छोटो समयमै अभिभावकहरुको मन जित्न सफल भएको छ । कार्यक्रममा बोल्ने अभिभावकहरुले भएको गुणस्तर कायम गर्दै अझ सुधारदै अघि वढ्न सुझाव दिनुभएको विद्यालयका प्राचार्य निर्मल पाण्डेले जानकारी दिनुभयो ।

    Advertisement

    विद्यालय संचालक समितिका अध्यक्ष कैलाश कोइरालाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा गैँडाकोट ४ का वडाअध्यक्ष तेजप्रसाद मिघिरे,प्याब्सन केन्द्रीय उपाध्यक्ष गोपेन्द्रकेशरी न्यौपाने, नगर शिक्षा समितिका सदस्य डोलराज पाण्डे, अभिभावकबाट नारायण पण्डीतले आफ्नो भनाइ राख्दै शुभकामना दिनुभएको थियो ।
    कार्यक्रममा बोल्दै वडाअध्यक्ष तेजप्रसाद घिमिरेले ७० वर्ष माथिका जेष्ठ नागरिक सम्मान गरेर विद्यालयले उदाहरणीय काम गरेको बताउनुभयो ।
    २०६४ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुनेगर्दछ ।

    smart

    smart

    smart

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.