×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सांसद मिँयाँद्वारा तबलबाट विपन्न वालवालिकालाई न्यानो कपडा वितरण


  •   आइतबार, माघ ०८, २०७९
  • रत्ननगर, माघ ८ । प्रतिनिधि सभा सांसद कल्पना मिँयाले रत्ननगरका मुश्लिम, थारु तथा विपन्न समुदायका बालवालिकालाई जाडोमा लगाउने न्यानो कपडा वितरण गर्नुभएको छ । माओवादी केन्द्रबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बन्नुभएको उहाँले पहिलो महिनाको तबलबाट रत्ननगरका ९१ जना बालवालिकालाई न्यानो कपडा वितरण गर्नुभएको हो।

    Advertisement

    नेकपा माओवादी केन्द्र रत्ननगरले शनिवार कार्यक्रम आयोजना गरेर बालवालिकालाई कपडा वितरण गरिएको हो ।

    नेकपा माओवादी केन्द्र प्रदेश कमिटी कोषाध्यक्ष संगिता भट्टराई, प्रदेश कमिटीका सचिवालय सदस्य राजु अम्गाई,प्रदेश कमिटी सदस्य लक्ष्मी नेपाली,नगर कमिटी अध्यक्ष श्याम बरालले सयुक्त रुपमा बालवालिकालाई कपडा हस्तान्तरण गरेका थिए ।

    कार्यक्रमको प्रमुख अतिथि प्रदेश कमिटी कोषाध्यक्ष भट्टराईले सांसद कल्पना मिँयाले पहिलो महिनाको तलबबाट विपन्न बर्गका वालवालिकालाई गरेको सहयोग उदाहरणीय रहेको बताउँदै गरिव र दुखी माथी सासन गर्ने कामको अन्त्य नभइनसकेको भन्दै धनी र गरिब बीचको असमानता हटाउने आन्दोलन जारी रहेको बताउनुभयो ।
    कार्यक्रम नगर कमिटी अध्यक्ष श्याम बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.