×
शुक्रबार, जेठ २२, २०८३
☰
शुक्रबार, जेठ २२, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनका सबै निर्वाचन क्षेत्रमा गठबन्धनको जित हुन्छ : नेता राइ


  •   शनिबार, कार्तिक १९, २०७९
  • चितवन । नेपाल तरुण दल चितवनका जिल्ला उपाध्यक्ष प्रमिश राइले जिल्लाका सवै निर्वाचन क्षेत्रमा गठबन्धनको जित हुने दाबी गरेका छन् । नजिक आएको चुनाव प्रचारप्रसारमा व्यस्त राइले कुराकानी गर्दै बलियो तयारी सहित चुनावी प्रचारका कार्यक्रम बढाएकाले जनतामाझ परिचित हुँदै गएको र जित निश्चित रहेको दावी गरेका हुन् ।
    चितवन निर्वाचन क्षेत्रनम्वर २ मा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका उनले युवा परिचालनको नेतृत्व सह्मालिरहेका छन् । निर्वाचनमा कसरी परिचालित हुने भन्नेवारे युवाहरुसँग बृहत छलफल गरेर कार्यक्रम तय भइसकेको बताउँदै राइले सो निर्वाचन क्षेत्रका २८ वटै वार्डमा जिम्मेवारी दिइसकेको बताए । गठवन्धनका पाँच दल र पाँच दलकै युवाहरु चुनावी प्रचारमा लाग्ने बताउँदै उनले जित सहज रहेको बताएका हुन् ।
    अहिले युवाहरु सो क्षेत्रका वडातह र टोलस्तरमा सम्म पुगेर जनताका समस्या टिप्ने र उम्मेदवारहरुलाई जानकारी गराइ सम्वोधनको लागि आग्रह गर्ने काम भइरहेको राइको भनाई छ । अहिलेको आवश्यकता र देश विकास तथा समृद्धिका लागि गठवन्धनको औचित्य रहेको र पाँच दल मिल्दा हुने प्रतिफल चाख्न समेत जनता आतुर रहेको उनको भनाई छ । त्यसकारण पनि यो पटक चितवनका सवै निर्वाचन क्षेत्रमा गठवन्धनका उम्मेदवारहरुलाई विजय हासिल गर्ने र जनतासँग चुनावमा गरेका वाचा पूरा गर्नुका साथै चितवनको समग्र विकास र समृद्धिमा धेरै परिवर्तन आउनेगरी लाग्ने राइको भनाई छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.