×
सोमबार, कार्तिक १०, २०८३
☰
सोमबार, कार्तिक १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भन्सार छलेर भित्राइएका भारतीय माछा नष्ट गर्ने चितवन प्रशानकाे निर्णय


  •   बुधबार, असोज १२, २०७९
  • चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भन्सार छलेर ल्याएकाे भारतीय माछा नष्ट गर्ने निर्यण गरेकाे छ ।
    आज बैठक बसेर साे निर्यण गरिएको हाे ।
    प्रशासन कार्यालय चितवनको सभाहलमा प्रमुख जिल्ला अधिकारी
    आसमान तामाङकाे अध्यक्षतामा बैठक बसेर बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय को पत्र अनुसार निर्णय गरिएको हाे ।

    Advertisement

    सराेकारवालाहरुसंग बैठक बसेर भन्सार छलेर आएका भारतीय माछा, अस्थकर र नेपाल
    को कानूनले निषेध गरेका माछाहरू फेला परेमा क्वारेन्यइन
    चेकपोष्ट रामनगर, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ
    केन्द्र भरतपुर र जिल्ला प्रशासन कार्यालय चितवन
    को प्रतिनिधिको रोहवरमा त्यस्तो माछाहरू नष्ट गरिने भएको हाे । नष्ट गर्ने कार्यमा मत्स्य व्यवसायी संघका प्रतिनिधिलाई पनि संलग्न गर्ने निर्णय भएको प्रशानले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.