×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एक वर्षमा ६ हजार ६३ जनामा क्यान्सर रोग फेला


  •   आइतबार, असोज ०९, २०७९
  • चितवन । चितवनमा रहेको बीपी क्यान्सर मेमोरियल अस्पतालमा जाँच गराएका ६ हजार ६३ जनामा क्यान्सर रोग देखिएको छ ।
    यो एक आर्थिक वर्षको तथ्याङ्क हो । अस्पतालले आज पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार २ हजार ७०२ जना पुरुष र ३ हजार ३६१ जना महिलामा यो रोग देखा परेको हो ।
    क्यान्सर देखिने उमेर समूहमध्ये सवैभन्दा बढी ५५ देखि ५९ वर्षभित्रका मानिसहरु छन् । अस्पतालले दिएको तथ्याङ्क अनुसार ७१५ जनामा क्यान्सर देखिएको हो । त्यसपछि ६० देखि ६४ का ७०१, ५० देखि ५४ वर्षका ६७९ जनामा क्यान्सर रोग देखिएको हो ।
    त्यस्तै ४ वर्षसम्मका ४२ जना, ९ वर्षसम्मका ७७ जना, १४ वर्षसम्मका ९२ जना, १९ वर्षसम्मका ९० जना, २४ वर्षसम्मका १४६ जना, २९ वर्षसम्मका २०० जनामा क्यान्सर देखिएको तथ्याङ्क छ । त्यस्तै ८० वर्षमाथिका १४९ जनामा क्यान्सर देखिएको हो ।
    १ लाख ६४ हजार ५९५ जनाले ओपीडी सेवा लिएकाहरुमध्ये १ लाख ६२ हजार ६२२ जना नेपाली र १ हजार ९७३ जना विदेशीले यस अस्पतालमा चेकजाँच गराएका हुन् ।
    नेपालका मध्ये चितवनका सवैभन्दा धेरै २३ हजार ४२४ जनाले अस्पतालबाट सेवा लिएका थिए । त्यसपछि रुपन्देही, नवलपुर,धनुषा,दाङ, बारा, तनहुँ, कैलाली, सिराहा र सर्लाहीबाट धेरै विरामी आउने गरेका हुन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.