×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

फरार ७ प्रतिवादीहरु चितवन प्रहरीले पक्रियाे


  •   मङ्गलबार, असोज ०४, २०७९
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मितिमा फरार रहेका सात जना प्रतिवादीहरु पक्राउ परेका छन् ।
    चितवन जिल्ला अदालतको बिभिन्न मितिको फैसलाले बिभिन्न मुद्दामा फरार रहेका कैद तथा जरिवाना भुक्तान गर्न प्रतिवादीहरुलाई असाेज ४ गते ईलाका प्रहरी कार्यालय माडी चितवनबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई कैद तथा जरिवान भुक्तानको लागी चितवन जिल्ला अदालतमा उपस्थित गराईएको चितवन प्रहरीले जनाएको छ ।
    पक्राउ पर्नेहरुमा माडी नगरपालिका २ बस्ने बर्ष ४२ को सुरेन्द्र ठकुरी, माडी २ बस्ने बर्ष ५२ को कुमार ठकुरी, माडी ५ बस्ने बर्ष ३३ को भुवन के.सी, माडी ५ बस्ने बर्ष को ३८ राम व.खत्री क्षेत्री,बर्ष ३५ को दिपक खत्री क्षेत्री, माडी ७ बस्ने बर्ष ४१ को नारायण प्रसाद सुबदी र माडी ९ बस्ने बर्ष ३५ को दिपेन्द्र बोटे रहेका छन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.