×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुरमा कार र अटो दुर्घटना, कार चालक फरार


  •   बिहिबार, भदौ ०९, २०७९
  • चितवन । भरतपुरमा कार र अटाे दुर्घटना हुंदा ८ जना घाइते भएका छन् ।

    Advertisement

    भरतपुर ५ बिकाश चोक स्थित भित्री सडक खण्डमा भरतपुरबाट गितानगर तर्फ आउदै गरेको ग३च ३९२२ को कार र बिपरित दिसाबाट जाँदै गरेको ना २ ह ४६५ को अटो एक आपसमा ठक्कर खाँदा अटो र कारमा सवार मानिसहरु घाइते भएका हुन् ।
    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अटो चालक भरतपुर २१ पार्बतिपुर बस्ने बर्ष ४० को मनराज गुरुङ, अटोमा सवार रुपन्देही भैरहवा बस्ने बर्ष ३० कि बिमला गुरुङ,बर्ष ४को आयुश शाही ,नवलपुर देवचुली १४ बस्ने बर्ष १५ कि रमिता गुरुङ, बर्ष ६ कि सरुजा सिँजालि मगर,बर्ष १४ को सरोज सिँजालि मगर घाइते भएका हुन् । उनीहरुकाे सामान्य र मध्यम अवस्थामा उपचार भइरहेकाे प्रहरीले जनाएको छ ।
    त्यस्तै कारमा सवार कास्की पोखरा ४ बस्ने बर्ष ४५ कि सिता गुरुङ र सोही कारमा सवार पाेखरा १० बस्ने बर्ष ३४ कि शसि थापा पनि घाइते भइ उपचार भइरहेको छ ।
    घाइतेहरुकाे पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकाे र फरार रहेका कार चालककाे खाेजी भइरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.