×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भड्किलाे गरेर तिज मनाउनेलाइ चितवन प्रशानले कारबाही गर्ने


  •   बिहिबार, भदौ ०२, २०७९
  • चितवन । भड्किलाे गरेर तिज मनाउनेलाइ चितवन प्रशासनले कारबाही गर्ने भएको छ ।
    नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय चितवनले एक विज्ञप्ति जारी गर्दै महिलाहरुको महान चाड हरितालिका तिज नजिकिदै गइरहेको र विगत
    केही वर्ष यता हरितालिका तिज पर्व मनाउने नाममा विभिन्न तडक भडक सहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा यस वर्ष ती गतिविधि नगर्न आग्रह गरिएको हाे ।
    विगत केही वर्ष देखि कार्यालयले त्यस्ता
    भडकिला कार्यक्रम नगर्न नगराउन सूचना जारी गरेपछि यस्ता क्रियाकलापहरुमा कमी
    आएको दाबी गरिएको छ ।
    धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरु मनाउने सम्बन्धमा सामाजिक व्यवहार (सुधार) ऐन र नियमावली, २०३३ ले व्यवस्थित र नियमित गरेको र आफ्नो परम्परा, सामाजिक रिति रिवाजलाई निरन्तरता दिने तथा संवर्धन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा महंगा तिजसंग सम्बन्धित कार्यक्रम संचालन नगर्न नगराउन सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरिएकाे हाे । सु-संस्कार
    कायम गर्ने याे कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्थाहरु,
    संचारकर्मीहरु र महिला संजाल तथा सम्पूर्ण जिल्लाबासीहरुबाट सहयोगको अपेक्षा गरिएको छ । ऐन नियमको विपरित हुने गरी कोही कसैले अनावश्यक भडकिलो रुपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी तिज कार्यक्रमहरु गरे गराएमा कानून बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.