×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

पशुपतिशम्शेर राणाबाट ८०४ जना विद्यार्थीलाई झोला वितरण


  •   बिहिबार, भदौ ०२, २०७९
  • चितवन । राप्रपाका पूर्व अध्यक्ष पशुपतिशम्शेर राणाले काठमाडौंको नागार्जुनस्थित बाल विकास माध्यामिक विद्यालयका ८०४ विद्यार्थीलाई झोला बितरण गरेका छन ।

    Advertisement

    नेता राणाले एसएस फाउण्डेसनकातर्फबाट सो विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेका हुन् । झोला पाएपछि विद्यालयका शिक्षक एवम् विद्यार्थी खुसी भएका थिए । नेता राणाले विद्यार्थीहरुको मनोबल र हौसला बढाउन एसएस फाउण्डेसनले अनुकरणीय काम गरिरहेकोमा धन्यवाद दिए । उनले आजका विद्यार्थी भोलिका कर्णधार भएकाले इमान्दार र नैतिकवान मान्छे बन्न विद्यार्थीहरुलाई सुझाव समेत दिए ।
    फाउण्डेशनका अध्यक्ष मदनदास श्रेष्ठले काठमाडौंसहित दुर दराजका विद्यार्थीहरुलाई सहयोग गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे ।
    फाउण्डेसनका संरक्षक एवम राप्रपाका केन्द्रीय सदस्य शोभित उप्रेतीले फाउण्डेशनले गर्दै आएका काम र अबका योजनाबारे जानकारी गराए । उनले डोटीबाट सुरु भएको झोला वितरण देशभर सुरु भएको समेत जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.