×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गठबन्धनमा कांग्रेस हुनु अहिलेको आवश्यकताले हाे : वरिष्ठ नेता पौडेल


  •   आइतबार, साउन २९, २०७९
  • चितवन । नेपाली कांँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी संघीय निर्वाचनमा कांँग्रेसलाई गठबन्धन आवश्यक रहेको बताउनु भएको छ । आज नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहांँले कांँग्रेसलाई गठबन्धन गर्दा फाईदा हुने बताउनु भयो । ’अहिले कांँग्रेसले गठबन्धन नगरे अर्कोले गरिहाल्छ, उहांँले भन्नुभयो, यो राजनीति डरको पनि करको पनि हो ।’ अहिले गठबन्धन र छलफल भईरहेको वार्गेनिङ्ग भईरहेको बताउनु भयो । उहांँले अहिलेनै सीटको विषयमा कुनै निर्णय भईनसकेको उहांँको भनाई छ । अहिले कुनै सिट सुनिश्चित भएको छैन, उहांँले भन्नुभयो,यो अहिले कांँग्रेस कांँग्रेस जिताउन अभियानमा लाग्ने हो । ’
    तपाई आगामी सरकारमा प्रधानमन्त्री बन्न तयार हुनुहुन्छ भन्ने प्रश्नमा उहांँले आफू प्रधानमन्त्री बन्न तयार रहेको समेत बताउनु भयो । ‘अरु को को प्रधानमन्त्रीको आकांक्षी छन, छलफल हुनुपर्छ निर्णय हुनुपर्छ , उहांँले भन्नुभयो , म पनि प्रधानमन्त्री बन्न तयार छु ।’

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.