×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुरमा जुवा तास खेल्ने १२ जना पक्राउ


  •   सोमबार, साउन २३, २०७९
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले जुवातास खेलिरहेकाे अवस्थामा १२ जनालाई पक्राउ गरेकाे छ।

    Advertisement

    भरतपुर ११ गणेशस्थान चोक स्थित सुदिप भण्डारीको घरमा जुवा खेलि रहेको भन्ने खबर प्राएकाे प्रहरीले ती व्यक्तिहरुलाइ पक्राउ गरेकाे हाे ।

    साथै ३२ थान कौडा, १ बुक तास र नगद रु ३,०९,७६०।- (तिन लाख नौ हजार सात सय साठ्ठी मात्र) सहित उनीहरुलाइ नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय चितवनबाट १० दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएकाे छ।

    पक्राउ पर्नेहरुमा भरतपुर ११ बस्ने बर्ष २६ को सुमन भण्डारी,गोरखा भछेक ३ घर भएको बर्ष ३५ को बिष्णु बहादुर भण्डारी,भरतपुर ११ बस्ने बर्ष २६ को करण गुरुङ,भरतपुर २६ बस्ने बर्ष ४० को ईश्वर  महत्तो ,भरतपुर २० बस्ने बर्ष ४१ को दिनेश दवाडी,भरतपुर ११ बस्ने बर्ष २७ को किरण लोप्चन,भरतपुर ११ बस्ने बर्ष २९ को राजेश बिक,भरतपुर १४ बस्ने बर्ष ५८ को सुरेशचन्द्र न्यौपाने ,बरतपुर १२ बस्ने बर्ष ४४ को सालिकराम रेग्मी ,भरतपुर ११ बस्ने बर्ष २६ को धन बहादुर बराल, भरतपुर ११ बस्ने बर्ष २० को सुदिप भण्डारी र भरतपुर ११ बस्ने बर्ष ४६ को दिपक श्रेष्ठ रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.