×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर महानगरले काम नगरेपछि कालिका उत्रियाे एक्सनमा,बाटाेका खाल्डा पुरियाे


  •   शुक्रबार, साउन २०, २०७९
  • चितवन । दुर्घटनाको जाेखिम र आवतजावतमा समस्या हुंदा समेत मर्मतमा ध्यान नदिएर भरतपुर महानगरले लाचारीपन  देखाएपछि कालिका नगरपालिकाले भाेजाड पदमपुर सडककाे खाल्डाखुल्डी पुर्न थालेकाे छ ।
    बर्षाैंदेखि समस्याग्रस्त सडक मर्मत हुन्छ भन्दै आश्वासन दिएकाे महानगरले आफ्नो क्षेत्रमा पर्ने साे सडकखण्ड मर्मतसम्भारमा चासाे नदिएको हाे । तर महानगरले काम नगरेपछि कालिका नगरपालिकाले ग्राभेल लगेर सडक सहज बनाएकाे छ । महानगरकाे क्षेत्र भएपनि जनताले सास्ती खेप्नुपरेपछि खाल्डाखुल्डी पुरेकाे कालिका नगरपालिकाले जनाएको छ।
    यता भरतपुर महानगरपालिकाले भने प्रदेशबाट बजेट आउने र मर्मत हुने आश्वासन दिन अझै छाडेकाे छैन । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुबेदीले सडककाे ठेक्का लागेकाे र चांडै काम सुरु हुने दाबी गरे । फागुन चैतमै बजेट बांडेर ठेक्का लागेकाे भएपनि अझै काम भने सुरु भाछैन ।
    वर्षा सकिएपछि काम सुरु हुने उनले बताए ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.