×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा भएको सवारी दुर्घटनामा श्रीमतीकाे मृत्युु, श्रीमान्  घाइते


  •   बुधबार, साउन १८, २०७९
  • चितवन । चितवनमा भएको सवारी दुर्घटनामा श्रीमतीकाे मृत्युु भएको छ भने  दुर्घटनामा श्रीमान् घाइते भएका छन् ।

    Advertisement

    राप्ती ७ बिरेन्द्र चोकमा भरतपुरबाट हेटौंडा तर्फ आउदै गरेको  ना६ख५९८६ नम्बरको ट्रकले सोही दिशा तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००३प१२०९ को स्कुटरलाई ठक्कर दिएकाे हाे ।

    स्कुटर चालक राप्ती ६ हर्दी बस्ने बर्ष २८ को शुसिल कुवंरको हात र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेकाे चितवन प्रहरीले जानकारी दिएकाे छ ।
    पछाडी सवार उनको श्रीमती बर्ष २४ की रमीता तामाङ कुवरको छाती र टाउकोमा चोट लागेकाे र अवस्था गम्भिर रहेकाे प्रहरीले जनाएकाे थियाे घाईतेहरुलाई उपचारार्थ भरतपुर तर्फ पठाईएकाेमा उपचारका क्रममा महिलाको ज्यान गएकाे चितवन प्रहरीले जानकारी दिएको छ ।

    उक्त स्थानमा ईलाका प्रहरी कार्यालय भण्डारा र ईलाका प्रहरी कार्यालय टाँडीबाट प्र.नि.को टोली खटीएर ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.