कालिका । महिलाहरुलाई स्वरोजगार बनाउन छिमेक लघुवित्त वित्तीय संस्थाले कालिका नगरपालिकाको पदमपुरमा तीनदिने डल, कुशन बनाउने तालिम आयोजना गरेको छ ।
सीप सिकाएर संस्थामा आवद्ध महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको पदमपुर शाखाका प्रबन्ध निर्देशक ऋषिराम तिमिल्सीनाले जानकारी दिनुभयो ।
संस्थामा आवद्ध महिलाहरुलाइ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले दुईदिने डल, कुश बनाउने तालिम ४२ जना सहभागी
तीनदिने शाखा प्रबन्धक ऋषिराम तिमिल्सेना, सानो लगानीमा क्षमता अभिवृद्धीगर्ने उद्देश्य ।
छिमेक आवद्ध महिलाहरु १८ सय ३६ जना आवद्ध सदस्यहरु छन् । इकाइ १ सय १९ वटा इकाइ छन् ।
स्वरोजगार बनाउने उद्देश्यले, यस अघि आगामी दिनमा अचार बनाउने तालिम, कृषि सम्बन्धि तालिम पनि दिने योजना छ ।
सहजीकरण प्रदिपा श्रेष्ठले सहजिकरण गर्नुभएको छ । स्थानीय नै हुनुहुन्छ । कालिका नगरपालिका सबै वडा, इच्छाकामना, र रत्ननगर नगरका केहि वडा छन् ।