×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा आफ्नै श्रीमतीकाे हत्या गरेर भाग्नेक्रममा श्रीमानकाे समेत मृत्यु


  •   सोमबार, साउन ०९, २०७९
  • चितवन । चितवनमा एक व्यक्तिले आफ्नै श्रीमतीकाे हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार श्रीमतीलाइ खुकुरीले हत्या गरेर भाग्न खाेज्दा श्रीमानकाे समेत मृत्यु भएको छ।
    ८ गते करिब सांढे १० बजेको समयमा  भरतपुर १० रमाईलो चोक बस्ने बर्ष ४३ का कृण्ण प्रसाद आचार्यले आफ्नाे ३५ वर्षीय श्रीमती रुष्मा आचार्य घिमिरेलाई घरको तिन तला माथि रहेको बैठक कोठामा धारिलो हतियार(खुकुरी) प्रहार गरेका हुन् ।

    Advertisement

    घरायसी बिबादका कारण आफ्नै श्रीमतीलाइ खुकुरी हानेकाे प्रहरीले जनाएको छ ।

    गंभिर घाइते उनलाइ उपचारको लागी पुरानो मेडिकल कलेज लगिएकोमा  चिकित्सकले मृत घोषणा गरेकाे डिएसपी अधिकारीले जानकारी दिनुभयाे।
    खुकुरी प्रहार गर्ने श्रीमान  सोही ३ तला माथी बाट हाम फाली भाग्न खोज्दा गम्भिर घाईते भई उपचारको लागी नयाँ मेडिकल लगिएकोमा उनकाे पनि मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.