गैंडाकोट । श्रीनगर एक्लेसाल टाेल बिकास संस्थाकाे अध्यक्षमा दुर्गा बहादुर मश्राङ्गी मगर चयन हुनुभएको छ ।
सस्थाको दोस्राे अधिवेशनले सर्बसम्मत पदाधिकारीहरु चयन गरेकाे हाे ।
Advertisement
संस्थाकाे उपाध्यक्षमा रेशम श्रेष्ठ,सचिबमा मधुमाया रानाभाट, कोषाध्यक्षमा पार्बती गौडेल र सह सचिब जित बहादुर बिक चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा सबिन लम्साल,कृष्ण गौडेल,बुद्धी बहादुर गुरुङ्ग, दुर्गा पौडेल ,रेनुका न्यौपाने,दिल माया श्रेष्ठ,हरि भुजेल,नर बहादुर रानाभाट चयन हुनुभएको छ।
त्यस्तै लेखा सयोजकमा उदय राज थापामगर , सदस्यमा सपना श्रेष्ठ र ओम प्रकाश रानाभाट चयन हुनुभएको छ।