×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कांग्रेस नवलपुरकाे बैठकबाट जिल्ला सदस्य मनाेनित


  •   आइतबार, साउन ०१, २०७९
  • नवलपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठक हिजाे कावासोतीकाे बीपी भवनमा सम्पन्न  भएकाे छ।
    बैठकले कपिल भूषाल, दुर्गा कोईराला, कमलराज गुरौ, आरपी उपाध्याय र प्रेमबहदुर कार्कीलाई जिल्ला सदस्यमा मनोनित गरेकाे सचिव हाेमराज रानाभाटले जानकारी दिनुभयाे ।

    Advertisement

    कपिल भूषाललाई सॅगठन ,नारायण गौडेललाई प्रचार प्रसार शाखा ,ढाकाराम भट्टराईलाइ कार्यक्रम तथा समन्वय र अमृता सिग्देललाई बिकास शाखा सॅयोजकमा मनोनित गर्ने प्रस्ताब समेत सर्बसम्मतबाट निर्णय भएकाे उहाले बताउनुभयाे ।

    साथै बैठकले महिला तथा सामाजिक शाखामा बीना थनेत ,कृषि तथा भूमिसुधार शाखामा भीम रेग्मी ,शिक्षा युवा तथा खेलकूद शाखामा आरपी उपाध्याय र उधाेग बाणिज्य पर्यटन शाखामा रेसम सापकोटालाइ सॅयोजकमा चयन गरिएको छ ।

    सभापति महेन्द्र ध्वज जिसीकाे अध्यक्षमा सम्पन्न भएको बैठकले आमन्त्रीत जिल्ला सदस्यमा शोभाखर रिमाल ,कृष्णा बहादुर चौधरी ,रामप्रसाद महत्तो,कुलबहादुर गुरूङलाई चयन गरेकाे छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.